Logo

ढुंगा गिट्टी निर्यात खोल्ने सरकारको घोषणा, आवश्यक कानुन बनाउने

ढुंगा गिट्टी निर्यात खोल्ने सरकारको घोषणा, आवश्यक कानुन बनाउने



काठमाडौं। सरकारले गिट्टी, बालुवा र ढुंगा निर्यात गर्न दिने नीति लिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो वस्तुको निर्यातका लागि आवश्यक कानुन बनाउने व्यवस्था गरिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्