Logo

२०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने, सन २०२५ विशेष पर्यटन बर्ष

२०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने, सन २०२५ विशेष पर्यटन बर्ष



काठमडौं । सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाईने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले सन २०२५ लाई विशेष पर्यटन पर्य बर्षका रुपमा मनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL