Logo

सुनको मूल्यमा ३ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा ३ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । बुधबारदेखि नेपाली बजारमा चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्