Logo

अयाेग्य लडाकुलाई २/२ लाख बाँड्ने सरकारको निर्णयमा सर्वाेच्चकाे राेक

अयाेग्य लडाकुलाई २/२ लाख बाँड्ने सरकारको निर्णयमा सर्वाेच्चकाे राेक



काठमाडाैं । सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २/२ लाख बाँड्ने सरकारको निर्णयमा राेक लगाएकाे छ । सरकारकाे साे निर्णय तत्काल लागु गर्न राेक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अदालतले दुवै पक्षलाइ छलफलका लागि बाेलाएकाे छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश दिएको हो । सरकारको साे निर्णयविरुद्ध अधिबक्ता ज्ञानेन्द्रराज आरणनले रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL