Logo

अन्तत बजेटको सुचना लिक वारे छानविन गर्न ८ सदस्यीय समिति गठन

अन्तत बजेटको सुचना लिक वारे छानविन गर्न ८ सदस्यीय समिति गठन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजेटको सुचना लिक भएको भन्दै छानविनका लागि समिति गठन गर्ने भएको छ । बजेटका महत्वपूर्ण सूचना लिक भएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरोध गरेपछि छानविनका लागि समिति गठन गर्ने सहमति भएको हो ।

आज बिहान संसद भवन नयाँ वानेश्वरमा बसेको प्रतिपक्षी कांग्रेसको बैठकमा प्रमुख सत्तारुढ दलहरुले बजेट लिक बारे छानबिन गर्न समिति बनाउन तयार भएका हुन् ।

प्रतिपक्षी नेपाली कांग्रेसले बजेटको गोपनीयता भंग गरेर सरकारले सदनको विशेषाधिकार हनन गरेको भन्दै सोमबार पटक–पटक संसद अवरोध गरेको थियो । सोसँगै सोमबारको बैठक मंगलबारलाई सारिएको थियो ।

budget notice

प्रतिक्रिया दिनुहोस्