Logo

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य ५ दिनदेखि स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य ५ दिनदेखि स्थिर



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ पुगेको हो ।

यता चाँदीको मूल्य भने नेपाली बजारमा पछिल्लो ५ दिनदेखि स्थिर छ । हाल नेपाली बजारमा चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्