Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने ६ दिनपछि घट्यो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने ६ दिनपछि घट्यो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने आज पछिल्लो ६ दिनपछि ओरालो लागेको छ । यसअघि शुक्रबारदेखि घटबढ नभएको चाँदीको मूल्य बिहीबार मात्रै प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ३० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्