Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ, स्वकिय सचिव पनि प्रहरीको फन्दामा

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ, स्वकिय सचिव पनि प्रहरीको फन्दामा



काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो ।

खाँण चाबहिलस्थित मैजुबहालमा आफ्नो घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीसँगै उनका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्