Logo

तपाईलाई अमेरिकाको डिभी चिठ्ठा पर्यो ? यसरी हेर्नुस नतिजा

तपाईलाई अमेरिकाको डिभी चिठ्ठा पर्यो ? यसरी हेर्नुस नतिजा



काठमाडौं । अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा शनिबार राति सार्वजनिक भएको छ । अमेरिकाले सन् २०२४ को इडिभी नतिजा शनिबार राति सार्वजनिक गरेको हो ।

नतिजा हेर्नको लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने छ ।

कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ । डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
MBL