Logo

कांग्रेसका तीन सांसदले पाए मन्त्रालयको जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?

कांग्रेसका तीन सांसदले पाए मन्त्रालयको जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?



काठमाडौं । नेपाली कांग्रेसका ३ जना नेताले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुदमन्त्रीमा सिफारिस गरेका हुन्

। त्यसपश्चान राष्ट्रपति रामचन्द्र पौडेलले उनिहरुलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्