Logo

राष्ट्रपतिद्वारा मिटरब्याज समस्या सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा मिटरब्याज समस्या सम्बन्धी अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजीलाई कारबाही गर्ने गरी अध्यादेश जारी गरेका छन् । मंगलबारको मन्त्रिपरिषदले गरेको निर्णय अनुसार राष्ट्रपतिकहाँ पुगेको उक्त अध्यादेश उनले जारी गरेका हुन् ।

सरकारले मिटरब्याजमा पैसाको लेनदेन हुनुलाई अपराध मानेको छ । सोही उक्तअनुसार राष्ट्रपति पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गर्दै उक्त अध्यादेश पनि जारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL