Logo

एकैदिन १८ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

एकैदिन १८ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतिताेला १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्