Logo

ग्याँस बुलेट खरिद गर्दा २ तिहाइ भन्सार छुट

ग्याँस बुलेट खरिद गर्दा २ तिहाइ भन्सार छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकाले ग्याँस बुलेट आयातका लागि २ तिहाइ भन्सार छुट दिने भएको छ । सरकारले आर्थिक वर्ष २०७३÷७४ को बजेट वक्तव्य प्रस्तुत गर्दै उक्त व्यवस्था गरेको हो ।

केही समय अघि ग्याँस उद्योगीले बुलेट खरिदमा अन्य उद्योग सहर भन्सार छुट दिनुपर्ने माग राख्दै आएको थियो । सरकार उक्त मागलाई सम्बोधन गर्दै भन्सार छुट दिएको हो ।

केही समय अघि मात्र नेपाल आयाल निगमले नेपाली उद्योगीहरुलाई ४ सय ५० वटा बुलेट खरिद गर्न सहमति दिएको थियो । निगमले आवेदन माग गर्दा १ हजार ७९ वटा बुलेट खरिदका लागि आवेदन परेको थियो । त्यतिवेला ग्याँस उद्योग वाहेक अन्य व्यक्तिले पनि बुलेट खरिदका लागि आवेदन दिएका थिए । तर, निगमले उद्योगलाई मात्र बुलेट किन्नका लागि सहमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL