Logo

सांसद लक्ष्मी कोइरी निलम्बनमा

सांसद लक्ष्मी कोइरी निलम्बनमा



काठमाडौं । सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् । मधेश आन्दोलनमा क्रममा हत्या अभियोग लागेर प्रहरीको फरार सूचीमा रहेका उनलाई सभामुख देवराज घिमिरेले सांसद पदबाट निलम्बन गरेका हुन् ।

उनी नेकपा एमालेबाट गत मंसिरको निर्वाचनमा महोत्तरी १ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्