Logo

तराइ मधेश द्वुत मार्ग निर्माणका लागि १० अर्ब बजेट विनियोजन

तराइ मधेश द्वुत मार्ग निर्माणका लागि १० अर्ब बजेट विनियोजन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकाले तराइ मधेश द्वुत मार्ग निर्माणका लागि सरकारले १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थ मन्त्री विष्णु पैडेलले बजेट बक्तव्य मार्फत उक्त रकम बजेट विनियोजन गरेका हुन् ।
सरकारले उक्त राष्ट्रिय गौरवको आयोजनालाई आफैले बनाउने निर्णय गरेसँगै बजेट विनियोजन गरिएको छ । सो आयोजनालाई आगामी आवदेखि नै द्वुत गरिनमा अघि बढाइने छ ।
केही समय अधि व्यवस्थापितका संसद्को अर्थ समितिले २० अर्ब रुपैयाँ विनियोजन गर्न निर्देशन दिएपनि १० अर्ब रुपैयाँ मात्र विनियोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्