Logo

गुगलले मनायो नेपालको गणतन्त्र दिवस, होमपेजको लोगोमा डाँफे

गुगलले मनायो नेपालको गणतन्त्र दिवस, होमपेजको लोगोमा डाँफे


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सर्च इन्जिन गुगलले शनिवार होमपेजको लोगोमा डाँफेको चित्र राखेको छ । नेपालको गणतन्त्र दिवसको अवसर पारी डाँफेको लोगो राखेको हो । गणतन्त्र दिवस मनाउँँदै आफ्नो होमपेजमा सम्मान ब्यक्त गरेको छ ।

गुगलले देश अनुसार बिभिन्न पर्वलाई थिम बनाएर आफ्नो पेजमा राख्दै आएको छ । जसलाई गुगल डुडल भनिन्छ ।

नेपालबाट गुगल सर्च गर्ने सवैले गुगल डुडलमा गणतन्त्र दिवसको ब्यानर देख्नसक्नेछन् । साथै आफ्नो सामाजीक सञ्जाल एकाउन्टमा प्रयोगकर्ताले यसलाई सामाजिक संजालमा सेयरसमेत गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्