Logo

प्रतिद्वन्दीभन्दा ५ गुणा बढी मतले विजयी भए रवि लामिछाने, कति पाए मत ?

प्रतिद्वन्दीभन्दा ५ गुणा बढी मतले विजयी भए रवि लामिछाने, कति पाए मत ?



काठमाडौं । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विजयी भएका छन् ।उनले ५४ हजार २ सय ७६ मत प्राप्त गर्दै विजय हाँसिल गरेका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाए । रास्वपाका लामिछानेले प्रतिश्पर्धीले पाएकोभन्दा ५ गुणा बढी मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्