काठमाडौं । काठमाडौंबाट संयुक्त अरब इमिरेट्स (दुबई) उडेको फ्लाई दुबईको जहाजमा आगो लागेको छ । उक्त जहाजको एउटा इन्ञिजन फेल भएर आगलागी भएको हो ।
उक्त जहाजको इञ्जिनमा आगलागी भएपछि फोर्स ल्याण्डिङ गर्न लागेको नेपाल नागरिक उड्डय प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।