Logo

प्राविधिक परीक्षणपछि चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा

प्राविधिक परीक्षणपछि चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा



काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ । शक्रबार अपरान्ह ३ बजेदेखि अकस्मात आएको ठूलो हावा हुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो ।

प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउसोदेखि केवलकार पुनः सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्