Logo

सुनको मूल्यमा ५ सयको वृद्धि, चाँदीको मूल्य पनि बढ्यो

सुनको मूल्यमा ५ सयको वृद्धि, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पति प्रतितोला ५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १५ सय ३० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १४ सय ३५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्