Logo

सुनको मूल्यमा प्रतितोला ७ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा प्रतितोला ७ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्