Logo

फिनको अध्यक्षमा शंकर पाण्डे चयन, चुनियो २२ सदस्यीय कार्यसमिति

फिनको अध्यक्षमा शंकर पाण्डे चयन, चुनियो २२ सदस्यीय कार्यसमिति



काठमाडौं । निर्यात व्यवसायी महासंघ (फिन)को अध्यक्षमा शंकर प्रसाद पाण्डे चयन भएका छन् । फिनको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशनले पाण्डेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

यसैगरी फिनको उपाध्यक्षहरुमा चण्डीप्रसाद अर्याल, गोविन्द घिमिरे, दुर्गाविक्रम थापा र शान्ता बास्कोटा कोइराला चयन भएका छन् । यस्तै महासचिवमा देवानन्द सरावगी, कोषध्यक्षमा किरणकुमार डंगोल र सचिवमा रेखा अर्यात र शिवप्रसाद भट्ट तथा सहकोषाध्यक्षमा शैलेन्द्र गुरागाई चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL