Logo

प्रचण्ड सरकारका सय दिन : सार्वजनिक सेवा प्रवाह चुस्तदेखि शहिदका नाम प्रकाशनसम्म (पूर्णपाठसहित)

प्रचण्ड सरकारका सय दिन : सार्वजनिक सेवा प्रवाह चुस्तदेखि शहिदका नाम प्रकाशनसम्म (पूर्णपाठसहित)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले पछिल्लो १ सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् । सोमबार उनले आफुले १ सय दिनभित्र गरेका कामहरु सार्वजनिक गरेका हुन् ।

आफुले गरेको काम सार्वजनिक गर्ने क्रममा उनले विभिन्न विधेयक, ऐन, नीतिनियम, कानुनलगायत तर्जुमाका लागि अघि बढाएको बताएका छन् । यस्तै आफ्नो कार्यकालमा राहदानी विभागको सेवा चुस्त पारिएको, जनयुद्धका शहिदहरुको नामावली राजपत्रमा प्रकाशन गरिएको, मल खरिद गरेको लगायतका क्रियाकलापहरु भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL