Logo

प्रतितोला ६ सयले घट्याे सुनको मूल्य, चाँदीको मूल्य भने उकालाे

प्रतितोला ६ सयले घट्याे सुनको मूल्य, चाँदीको मूल्य भने उकालाे



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने केहि बढेको छ । शुक्रबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १४ सय १० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL