Logo

जनमत पार्टीले नपाउने भयो उद्योग मन्त्रालय, खानेपानी मन्त्री खानले दिए राजिनामा

जनमत पार्टीले नपाउने भयो उद्योग मन्त्रालय, खानेपानी मन्त्री खानले दिए राजिनामा



काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका खानले शुक्रबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् । मन्त्रिमण्डल पुनर्गठनमा जनमत पार्टीले उद्योग मन्त्रालयमा दावी गरेको थियो । तर, बैठकले उक्त मन्त्रालय जनमत पार्टीलाई नदिएपछि उनले राजिनामा दिएको बताईएको छ ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल गठन गर्दैछन् । मन्त्रिमण्डल गठनमा खानको नाम यसअघिकै मन्त्रालयमा निरन्तरता दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL