Logo

प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ ला ८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढ्दै १४ सय रुपैयाँ प्रतितोला पुगेको छ । नेपाली बजारमा बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL