Logo

प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाली बजारमा बुधबार प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य भने बुधबारको तुलनामा १० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १३ सय ७५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL