Logo

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको मूल्य पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार नेपालमा मंगलबार सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेकोमा आज बढ्दै प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पति प्रतितोला १० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १३ सय ६५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL