Logo

प्रहरी प्रमुखमा वसन्त बहादुर कुँवर नियुक्त, यस्तो छ कार्यानुभव

प्रहरी प्रमुखमा वसन्त बहादुर कुँवर नियुक्त, यस्तो छ कार्यानुभव



काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा एआईजी वसन्त बहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई महानिरीक्षक पदमा बढुवा गर्नै निर्णय गरेको हो ।

गृह मन्त्रालयले गत ८ असारमा पहिलो नम्बरमा डीआईजी बढुवा गरेको थियो । त्यसमा कुँवर वरियतामा अगाडि आएका थिए । कुँवर प्रहरी नायब महानिरीक्षक छँदा मधेश प्रहरी प्रमुख थिए । एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL