Logo

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८, महिलाकाे संख्या ५१ प्रतिशत

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८, महिलाकाे संख्या ५१ प्रतिशत



काठमाडौं । राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना रहेको देखिएको छ । जनगणनाको नतिजा आज सार्वजनिक प्रधानमन्त्री पुष्पकमल दाहालले जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेका अनुसार नेपालको जनसंख्यामा ५१.०२ प्रतिशत महिनाको हिस्सा रहेको बताएका हुन् ।

उनका अनुसार नेपालमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात ४८.९८ प्रतिशत र र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ अर्थात ५१.०२ प्रतिशत छ ।

१० बर्ष अघि २०६८ सालको जनगणना अनुसार नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL