Logo

१२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ पुगेको छ । नेपाली बजारमा बुधबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL