Logo

प्रतितोला १ सयले बढ्यो सुन,चाँदीको भाउ स्थिर

प्रतितोला १ सयले बढ्यो सुन,चाँदीको भाउ स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य १ सय रुपैयाँ बढेको छ। अघिल्लो कारोबारमा प्रतितोला ५६ हजार २ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले बढ्दै ५६ हजार ३ सयमा कारोबार भएको हो ।

यता चाँदीको भाउ भने आइतवार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सो दिन चाँदी प्रतितोला ७ सय ८५ रुपैयाँ रहेको छ जुन अघिल्लो कारोबारकै मूल्य हो।

प्रतिक्रिया दिनुहोस्
MBL