Logo

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । सोमबार उनले प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १ सय ७२ सांसदले समर्थन जनाएपनि उनले विश्वासको मत पाएका हुन् । उनको विपक्षमा ८९ सांसदले मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL