Logo

युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा

युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा



काठमाडौं । नेपाल एक दिवसीय विश्वकप छनोटमा पुगेको छ । डकवर्थ लुईस नियम अनुसार युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

यो जितसँगै आईसीसी विश्वकप लीग–२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले कीर्तिमानी लक्ष्य पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL