Logo

एकैदिन १७ सयले बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ३५ सयमा कारोबार हुँदै

एकैदिन १७ सयले बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ३५ सयमा कारोबार हुँदै



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । गएको शुक्रबार प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनकोम मूल्य आज एकाएक बढ्दै प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । शुत्रबार नेपाली बजारमा प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला १ हजार २ सय ४५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्