Logo

प्रभु र नेपाल सेवा लघुवित्तबीच रेमिट्यान्स सम्झौता, थप ६ शाखाबाट कारोवार

प्रभु र नेपाल सेवा लघुवित्तबीच रेमिट्यान्स सम्झौता, थप ६ शाखाबाट कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु मनि ट्रान्सफर र नेपाल सेवा लघुवित्त वित्तिय सस्थाबीच रेमिट्यान्स सम्झौता भएको छ । सोमवार एक कार्यक्रमवीच सम्झौतामा प्रभु मनि ट्रान्सफरका तर्फबाट नायब महाप्रवन्धक रामेश्वर सापकोटा तथा नेपाल सेवा लघुवित्तका तर्फवाट निमित्त कार्यकारी प्रमुख सुविन काजी श्रेष्ठले हस्ताक्षर गरे ।

सिन्धुपाल्चोक, रसुवा र नुवाकोटमा कारोवार स्वीकृत पाएको नेपाल सेवाको हाल ६ वटा शाखाबाट कारोबार सुरु गर्ने भएको छ ।

सिन्धुपाल्चोकको फटकसिलामा प्रधान कार्यालय रहेको बैंकको फटकसिला, ग्याल्थुम, इर्खु, जलविरे तथा नुवाकोटको ढिकुरे र रसुवाको वेत्रावतिका वासिन्दाले प्रभु मनि ट्रान्सफरको रेमिट्यान्स सुविधा पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL