Logo

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का, आसपासका जिल्लामा महसुस

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का, आसपासका जिल्लामा महसुस



काठमाडौं । काभ्रेपलाञ्चोकलाई केन्द्र बनाएर भूकम्प गएको छ ।

आज बिहान ८ बजेर ३ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL