Logo

८ बर्षपछि नेपाल अण्डर १९ क्रिकेट विश्वकपमा छनोट

८ बर्षपछि नेपाल अण्डर १९ क्रिकेट विश्वकपमा छनोट



काठमाडौं । करिव ८ बर्षपछि नेपाल अन्डर १९ क्रिेकेट प्रतियोगिताका लागि छनोट भएको छ । आज भएको युएई र नेपालबीचको छनोट खेलमा आगामी बर्ष श्रीलंकामा हुने प यू–१९ विश्वकपका लागि नेपाल छनोट भएको हो ।

सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL