Logo

थुना मुक्त भए अभिनेता पल शाह, दमौलीमा समर्थकको घुईँचो

थुना मुक्त भए अभिनेता पल शाह, दमौलीमा समर्थकको घुईँचो



काठमाडौं । अभिनेता पल शाह थुनामुक्त भएका छन् । बाल यौन दुरुपयोगको मुद्दामा १ बर्षदेखि जेलजिवन बिताईरहेका उनी उच्च अदालत पोखराबाट सफाइ पाएसँगै थुनामुक्त भएका हुन् ।

नाबालिक बलात्कारको आरोप लागेपछि गत बर्ष फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् । उनको स्वागतका लागि दमौलीमा उनका समर्थकको बाक्ले भिड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL