Logo

सुनको मूल्यमा प्रतितोला २ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

सुनको मूल्यमा प्रतितोला २ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा करोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । महासंघका अनुसार आईतबार प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १ हजार २ सय ५५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्