Logo

कलाकार पल शाहले पाए सफाई, सोमबार रिहा हुँदै

कलाकार पल शाहले पाए सफाई, सोमबार रिहा हुँदै



काठमाडौं । कलाकार पल शाहले सफाई पाएका छन् । बाल यौन दुरुपयोगको मुद्दा लागेका उनलाई उच्च अदालत पोखराले सफाई दिएको हो । उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै आज उनलाई सफाइ दिएको हो । उनी भोली रिहा हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL