Logo

घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि प्रतिोला १० रुपैयाँको गिरावट आएको छ । नेपाली बजारमा चाँदी बिहीबार प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्