Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य उकालो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य उकालो



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटबढ भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

जुन हिजो अर्थात मंगलबारकै बराबर हो । आज चाँदीको मूल्यमा भने केहि वृद्धि देखिएको महासंघले जनाएको छ । महासंघका अुनसार आज चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढ्दै १२ सय ९५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्