Logo

२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ३ हजार रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने पछिल्लो ३ दिनदेखि स्थिर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्