Logo

सुनको मूल्य ५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबा भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख २ हजार ५ सय रुपैया पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँको गिरावट आएको छ ।

महासंघका अनुसार बिहीबार प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय ७५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्