Logo

विहानै ४.८ म्याग्निच्युडको भूकम्पको धक्का, ताप्लेजुङको लेलेप केन्द्रविन्दु

विहानै ४.८ म्याग्निच्युडको भूकम्पको धक्का, ताप्लेजुङको लेलेप केन्द्रविन्दु



ताप्लेजुङ । ताप्लेजुङमा आज (सोमबार) विहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो परकम्प नभई नयाँ भूकम्प हो । भूकम्पपछि हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL