Logo

एकैदिन १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पति प्रतितोला ३० रुपैयाँको गिरावट आएको छ । नेपाली बजारमा बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भईरहेकोमा आज १२ सय ९० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्