Logo

सुदूरपश्चिम सरकार ढल्यो, गठवन्धन जोखिममा

सुदूरपश्चिम सरकार ढल्यो, गठवन्धन जोखिममा



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ । प्रदेश मुख्यमन्त्री राजेन्द्र रावलले संसदबाट विश्वासको मत नपाएपछि सरकार ढलेको हो । उनले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्ताव छलफल नै नभई बहुमतले अस्वीकृत भएपछि मतदानसम्म पनि पुग्न सकेन ।

यसअघि सत्ता साझेदारी दलहरुको पद विभाजनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पद एमालेले पाएको थियो । तर, आज सुप संसदमा नागरिक उन्मुक्ति पार्टीका सातै सांसद उपस्थित नभएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाएनन् र पदमुक्त भए ।

प्रतिक्रिया दिनुहोस्
MBL