Logo

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुन प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । जुन सोमबारकै बराबर हो ।

प्रतिक्रिया दिनुहोस्