Logo

सुनको मूल्य २ सयले बढ्यो, चाँदीको मूल्यमा गिरावट

सुनको मूल्य २ सयले बढ्यो, चाँदीको मूल्यमा गिरावट



काठमाडौं । साताको पहिलो दिन आईतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँलेप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । शुक्रबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय ६५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्